चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये पाँच अर्ब रुपैयाँभन्दा बढी रकम विभिन्न निकायहरूले खर्च गर्न नसकी अर्थ मन्त्रालयमा फिर्ता गरेका छन्। अर्थ मन्त्रालयका अनुसार चालु खर्चभन्दा पनि पुँजीगत खर्चतर्फको बजेट फिर्ता बढी भएको देखिएको छ। निकायगत विश्लेषणमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेन...}
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।
यो अनुसार, हाल कायम रहेको १ कित्ता शेयर बराबर नयाँ ०।२७ कित्ताको अनुपातमा हकप्रद शेयर नि...}
काठमाडौं — लगातार चार दिनसम्म ओरालो लागेको सेयर बजार बिहीबार थोरै सुधारिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.०८ अंकले वृद्धि भई २६५८.०२ विन्दुमा उक्लिएको हो। आज ३०८ कम्पनीका कूल १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए, जसको कुल कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ नाघ...}
बैशाख ११ गते, बिहीबार पियोर इनर्जी डेभलपमेन्टको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ९५ हजार २०० कित्...}
बुधबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंकले घटेर २,६५५.९४ विन्दुमा झरेको छ। सूचक १.२० प्रतिशतले घट्दा बजारमा साढे सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको दिन कुल ३०८ वटा कम्पनीको सेयर किनबेच भएको छ, जसअन्तर्गत ६४ हजार १४० पटक कारोबार भएको हो। कारोबारमा १ करोड ८४ लाख ७७ ह...}