काठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले आज (वैशाख ७) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको यस ऋणपत्रको बिक्री व्यवस्थापन सानिमा क्यापिटलले गरिरहेको छ।
यो सात वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ। प्रत्...}
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज २६.४९ अंकले बढ्दै २,७२२.७३ विन्दुमा पुगेको छ। कारोबारमा उत्साह देखिँदा १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको घटेको छ।
नेप्सेका तथ्याङ्क अनुसार, आज कुल १० अर्ब ७९ करोड ७३ लाख रुपै...}
काठमाडौं : विन नेपाल लघुवित्तको एफपीओ आइतबार (वैशाख ७ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ बजे आफ्नै कार्यालय ठमेल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो।
विन नेपाल लघुवित्तको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नुपर्नेछ। यसमा मागभन्दा...}
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७.०१ अङ्कले उक्लँदै २६९६.२३ विन्दुमा पुगेको छ।
बुधबारको कारोबारी दिन ३२९ वटा कम्पनीका १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयरहरू ६४ हजार ३६० पटक किनबेच हुँदा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।...}
काठमाडौँ — शेयर बजारमा अपेक्षित चलायमान हुन नसके पछि प्राथमिक शेयरमा भने जनताको उच्च चासो रहेको देखिएको छ । नेपालमा प्राथमिक शेयरबाट पुँजी जुटाउने सजिलो माध्य बनेको बेला केही विकृति पनि देखिएको छ । यद्यपि आइपीओमा लगानीकर्ताको चासो उच्च रहेको पछिल्लो समय सार्वजनिक भएका आइपीओमा परेको आवेदनबाट दे...}