काठमाडौं — लगातार चार दिनसम्म ओरालो लागेको सेयर बजार बिहीबार थोरै सुधारिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २.०८ अंकले वृद्धि भई २६५८.०२ विन्दुमा उक्लिएको हो। आज ३०८ कम्पनीका कूल १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भए, जसको कुल कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ नाघ...}
बैशाख ११ गते, बिहीबार पियोर इनर्जी डेभलपमेन्टको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ११ लाख ९५ हजार २०० कित्...}
बुधबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंकले घटेर २,६५५.९४ विन्दुमा झरेको छ। सूचक १.२० प्रतिशतले घट्दा बजारमा साढे सात अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आजको दिन कुल ३०८ वटा कम्पनीको सेयर किनबेच भएको छ, जसअन्तर्गत ६४ हजार १४० पटक कारोबार भएको हो। कारोबारमा १ करोड ८४ लाख ७७ ह...}
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नौ दशमलव ९६ अंकको गिरावट आएको छ। सूचकांक शून्य दशमलव ३६ प्रतिशतले घट्दै २,६८८.३२ विन्दुमा झरेको हो। आजको दिन ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ...}
काठमाडौँ – लगातार तीन दिन बढ्दै आएको नेप्से परिसूचक साताको पहिलो दिन आइतबार ओरालो लागेको छ। नेप्से सूचक १६.६८ अंकले घटेर २७०६.०४ विन्दुमा कायम भएको हो। यस्तै, सेन्सेटिभ इन्डेक्स १.६४ अंकले घट्दा फ्लोट इन्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५९ अंकले घटेको छ।
नेप्से परिसूचकसँगै आइतबार...}