काठमाडौं । लगातार पाँच दिनसम्म गिरावट आएको सेयर बजार मंगलबार सामान्य सुधारसँगै समेटिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले घटेर २६११.४३ विन्दुमा कायम भएको छ।
यसदिन कुल ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिभर ३१८ कम्पनीका २ करोड ५ लाख ४२ ह...}
काठमाडौँ — शेयर बजार मापक नेप्से परिसूचक सोमबार ९.६२ अंकले घटेर २,६१०.७६ विन्दुमा ओर्लिएको छ। अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतको गिरावटसँगै परिसूचक लगातार पाँचौं दिन घटेको हो, जसले बजारमा नकारात्मक धारणा बलियो बनाएको छ।
लगातारको गिरावटले लगानीकर्ता निरुत्साहित भइरहेका बेला सोमबार ८६ कम्पन...}
आज सोमबार, वैशाख २२ गते ट्रेड टावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन सकिने अन्तिम दिन हो। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यो आवेदन दिने अवसर कम्पनीले वैशाख ८ गतेदेखि खोलेको थियो। ट्रेड टावरले आफ्ना जारी पुँजीमध्ये ४८.६९६ प्रतिशत बराबरको रकम अर्थात् ३९ कर...}
काठमाडौँ । सेयरको ओरालो यात्राले आज निरन्तरता पाएको छ । यसदिन नेप्से परिसूचक १.१८ अकंले घटेर २६२२.६५ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको सेयर कारोबार भएको हो ।
यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक फाइनान्स समूहको सेयर १.३५...}
गत साता सेयर बजार मापक नेप्से परिसूचक ३४.१९ अंकले घट्दै कमजोर देखिएको छ। सोही साता धितोपत्र बजारको कुल पुँजीकरण झन्डै ५७ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार बन्द भएको बजारको पुँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ थियो।
नेप्से परिसूचक...}