काठमाडौं – नेप्से परिसूचक बुधबार पनि घटेको छ। सोमबारदेखि लगातार ओरालो लागेको नेप्से आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ।
नेप्से घट्दासमेत आज कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। मंगलबार ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ।...}
काठमाडौं — विकास हाइड्रोपावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट साधारण सेयर ९आईपीओ० निष्कासनको अनुमति पाएको छ। कम्पनीले प्रति सेयर रू।
१०० अंकित मूल्यमा ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ हुनेछ। यस आई...}
काठमाडौं — मंगलबार पनि नेपाली सेयर बजारमा गिरावट देखिएको छ, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा झरेको छ। बजार सूचकसँगै कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ। सोमबार ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढ...}
काठमाण्डाै – शेयर बजारमा लगातार उकालो लागेको हिजोको दिनपछि आज दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १४.५३ अङ्कले घटेर २ हजार ६ सय ४७.०७ विन्दुमा पुगेको छ। आजको कारोबारमा फाइनान्स र व्यापार समूहबाहेक सबै समूहको शेयर मूल्य ओरालो लागेको छ। विशेषगरी लगानी समूहको...}
काठमाडौं - आइतबार सेयर बजारमा हल्का सुधार देखिएको छ। नेप्से परिसूचक ५.९८ अंकले बढ्दै २६६४ बिन्दुमा पुगेको छ। नेप्सेसँगै कारोबार रकममा समेत वृद्धि देखिएको छ, जसअनुसार आइतबार १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको हो।
यस दिन ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता...}