काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जलविद्युत् कम्पनीहरूको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया कडाइ गर्दै ९० रुपैयाँभन्दा कम प्रति सेयर नेटवर्थ भएका कम्पनीलाई पाइपलाइनबाट हटाएको छ। अबदेखि व्यवसायिक रूपमा विद्युत उत्पादन (COD) सुरु गरेपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्न पाउने छन्।
बोर...}
काठमाडौं । चौतर्फी दबाबपछि नेपाल धितोपत्र बोर्डले आइपीओ (IPO) अनुमति दिने प्रक्रिया तीब्र बनाएको छ। महिनौंसम्म अनुमति नपाएर अल्झिएका कम्पनीलाई अब क्रमशः अनुमति दिन थालिएको बोर्ड स्रोतले जनाएको छ।
बोर्डमाथि जलविद्युत् लगानीकर्ता र इप्पानजस्ता संस्थाहरूले अनुमति प्रक्रियामा ढिलाइ भएको र कमिसन माग्न...}
काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.२१ अंकले घटेर २,६७४.७६ विन्दुमा झरेको छ। अघिल्लो दिन आइतबार नेप्से ८.५७ अंकले घटेको थियो।
सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ४५६.०९ विन्दुमा अडिएको छ।
कारोबार रकममा पनि गि...}
काठमाडौं — नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत (शतप्रतिशत) मा ल्याएको हो।
यसअघि केन्द्रीय बैंकले सेयर बजार र घरजग्गामा लग...}
आइतबार नेप्से ९.१४ अंकले घटेर २६७९.४१ बिन्दुमा झरेको हो।
सेयर बजार मापक परिसूचक मात्र होइन, आजको कारोबार रकम पनि घटेको देखिएको छ। आज ३१४ कम्पनीका १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँमा सीमित भयो।
यो रकम बिहीबारको तुलनामा निकै कम हो...}