काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । लगभग दिनभर बढेको बजार अन्तिममा सेलिङ पेसर आएका कारण बजार २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा पुगेको हो ।
काठमाडाैं - नेप्से बढेसँगै कारोबार पनि बढेको छ । आज ७ अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड...}
काठमाडाैं - बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २,७४२.८८ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले वृद्धि भएको छ भने इस्टर्न...}
काठमाडौं – दशैँपछि पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले वृद्धि भएर २६९९.६६ विन्दुमा पुगेको छ। कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह मात्र १५.६४ अंकले...}
काठमाडौं - मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७.३९ अंकले घटेर २,६६२.३२ विन्दुमा पुगेको छ, जसले गर्दा नेप्से १.०१ प्रतिशतले गिरावट आएको छ। आजको कारोबार पनि घटेको देखिन्छ। ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भएको छ।
कारोबारमा आएका ३०० वटा कम...}
काठमाण्डौं – सोमबार शेयर बजारमा सुधार आएको छ। लामो समयसम्म गिरावट भएर २७०० विन्दु नाघेको बजार पुन: १६०० विन्दुसम्म झरेको थियो। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.१३ अंकले वृद्धि भएको छ। नेप्से १.३९ प्रतिशतले उकालो लागेर २६९०.७२ विन्दुमा पुगेको छ।
आजको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३...}