काठमाडौं । धितोपत्र बजारमा प्रवेशको तयारी गरिरहेका एक दर्जनभन्दा बढी कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीबाट हटाएको छ।
बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि प्रतीक्षा सूचीमा रहेका १४ वटा कम्पनीलाई हटाएको हो। सूची सफाइ अभियान अन्तर्गत गरिएको निर्णयले विशेषगरी जलविद्युत् क्षेत्रमा...}
काठमाडाैं - लगातार घटिरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन भने उकालो लागेको छ। सोमबार नेप्से २२.९९ अंकले बढेर २६३२.०५ विन्दुमा पुगेर बन्द भएको हो। यस्तै, सेन्सेटिभ इन्डेक्स ४.७५ अंकले, फ्लोट इन्डेक्स १.७६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८८ अंकले वृद्धि भएको छ।
सूचकमा सुधार देखिए पनि...}
काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिले नै केही सेयर निष्काशन गरिसकेको छ भने अब बाँकी सेयर आम सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।
कम्पनीले नेपाल ध...}
काठमाडाैं - साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। लगातार पाँच दिनदेखि गिरावटमा रहेको नेप्से आइतबार २.७९ अंकले घट्दै २६०९.०५ विन्दुमा पुग्यो। सोही दिन सेन्सेटिभ इन्डेक्स १.८३ अंकले, फ्लोट इन्डेक्स ०.२८ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६९ अंकले घटेका छन्।
सूचक घटे पनि कारोबार...}
पछिल्लो साता सेयर बजारको कुल पुँजीकरण करिब ८३ अर्ब रुपैयाँले घटेको छ। चार दिन सेयर कारोबार हुँदा पनि प्रत्येक दिन नेप्से परिसूचक ओरालो लागेपछि बजारको कुल आकार खुम्चिएको हो। अघिल्लो बिहीबार ४४ खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण घटेर यो बिहीबारसम्म ४३ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँमा झ...}