काठमाडौं। हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज अनुमति प्रदान गरेसँगै कम्पनीले अब ११ लाख १९ हजार कित्ता शेयर जारी गर्ने तयारी गरेको हो, जसको कुल मूल्य ११ करोड १९ लाख रुपैयाँ बराबर हुन्छ। यो कम्पनीको जारी पुँज...}
चालु आर्थिक वर्षका नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर कर्जाको रूपमा ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ थप रूपमा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो। तर, यति ठूलो कर्जा वृद्धि हुँदासमेत सेयर बजार भने अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन।
राष्ट्र बैंकक...}
काठमाडौं — धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठमाथि सेयर निष्कासन प्रक्रियासँग जोडिएको घूस काण्डमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इप्पान) ले बोर्ड अध्यक्ष नजिकका व्यक्तिहरूले सेयर प्रक्रियालाई तीव्र बनाइदिने भन्दै ५ देखि ७ प्रति...}
काठमाडाैं - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से १९.४० अंकले उक्लिएर २,६८८.९१ विन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले वृद्धि भएको छ।
आज ३१४ कम्पनीका कूल २ करोड २३ लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा कूल कारोबार रकम ९ अ...}
काठमाडौं, जेठ ८ – सान्भि इनर्जी लिमिटेडले आगामी जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ हुन्छ।
यसअघि कम्प...}