काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेको छ। सोमबार १३ अंकले घटेको नेप्से आज थप ३०.३६ अंकले घट्दै २८४६.३० विन्दुमा झरेको छ। १.०५ प्रतिशतको गिरावट आएको नेप्सेमा कारोबार रकम पनि घटेको छ। आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता श...}
काठमाडौं - सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा पुगेको छ। यसअघि फागुन १ गते नेप्से ७.२६ अंकले घटेको थियो, त्यसपछि लगातार ९ दिनसम्म वृद्धि भएको थियो। तर, सोमबार पुनः गिरावट आएको हो।
आज नेप्से ०.४७ प्रतिशतले घट्दा कुल १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको...}
काठमाडौं । शेयर बजारमा सुधार आएसँगै लगानीकर्ताहरू पुनः सक्रिय हुन थालेका छन् । पछिल्लो समय सार्वजनिक भएका प्राथमिक शेयर (आईपीओ) तथा थप सार्वजनिक निष्कासन (एफपीओ) मा परेको आवेदनले यो कुराको पुष्टि गरेको छ। हालै जारी भएको स्वरोजगार लघुवित्तको एफपीओ पहिलो दिनमै अत्यधिक आवेदन परेको छ।
नेपालमा झन्डै ६...}
काठमान्डौ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ७५.२४ अंकले उकालो लाग्दै २८९०.२८ बिन्दुमा पुगेको छ।
कारोबारको पहिलो दिन ३०२ कम्पनीका १४ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको दुई करोड ९१ लाख कित्ता शेयर किनबेच भएका छन्।
आज कुल १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक मात्र घटेको छ। १९...}
काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो, जसमा १८ लाख इकाई अन्य संघसंस्थालाई बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि उपलब्ध हुनेछ, जसबाट ६०...}