काठमाडौं - भर्खर मात्र आइपिओ सार्वजनिक गरेर दोस्रो बजारमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टले बोनस घोषणा गरेको छ। कम्पनीले आफ्ना लगानीकर्ताहरूको लागि नगद लाभंशको प्रस्ताव गरेको छ।
चैत २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्नुका साथै १५% नगद लाभंशको प्रस्ताव गरेको छ।
कम्पनी...}
काठमाडौं - साताको तेस्रो कारोबारका दिन समेत शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.८५ अकंले घटेर २०१०.२१ बिन्दुमा बन्द भएको छ । (आज) मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।
अर्थतन्त्रका अधिकांश...}
काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से घट्नेक्रम रोकिएन । नेप्से घटे पनि कारोबार रकम भने स्थिर छ।
यस दिन ३१५ वटा कम्पनीको सेयर खरिद बिक्री भएकोमा केवल ८६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। त्योमध्ये तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।
यस दिन परिसूचक ६ अङ्कले घटेर समग्र स...}
काठमाण्डौ । कारोबार सुरु भएको सात दिन सम्म लगातार दश प्रतिशतले शेयर मूल्य बढेको सर्वोत्तम सिमेन्टमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ । सोमबार यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको किनबेच भएको छ ।
आइतबार नकारात्मक सर्किट लागेर कारोबार भएको सो कम्पनीको शेयर मूल्यमा आ...}
काठमाडौँ - उतार चढावका बीच आइतबार नेप्से परिसूचक १७ अङ्कभन्दा धेरैले घटेर बजार बन्द भएको छ। नेप्से निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू पनि निराश बनेका छन्।
आइतबार परिसूचक १७ अंकले घट्दा समग्र नेप्से २०१८ बिन्दुमा आएको छ। आज ३१६ कम्पनीहरूको ३ अर्ब २० करोड भन्दा धेरैको सेयर किनबेच भएको छ।
आज नि...}