काठमाण्डौ । कारोबार सुरु देखि निरन्तर सकारात्मक सर्किट लागेको सर्वोतम सिमेन्टको आइपीओमा आइतबार पनि ठिक उल्टो भएको छ । आजको बिक्री चापसँगै नकारात्मक सर्किट लागेर अहिले कारोबार भइरहेको छ ।
नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ सार्वजनिक गरेको सो कम्पनीको शेयर मूल्य १०८२ सम्म पुगेर...}
काठमाडौं । आज यस साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ४.७८ अंकले बढेर २०३५ को विन्दुमा कायम हुन पुगेको छ।
आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
उक्त दिन सबैभन्दा बढी सर्वोत...}
काठमाडौं - अर्थमन्त्री वर्षमान पुन अनन्तले रिक्त रहेको धितोपत्र बोर्डमा छिटोभन्दा छिटो अध्यक्षको चयन गर्न निर्देशन दिनुभएको छ।
अर्थसचिव कृष्ण हरि पुष्करलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो। धितोपत्र बोर्ड जस्तो सम्बन्धितशील संस्थामा लामो समय अध्यक्ष नहुनु दुखद भएको मन्त्री पुनको भनाइ थियो।...}
काठमाडौं - निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार भने बढेको छ । ठूला कम्पनीहरु शेयर किन बेचामा चहलपहल बढेसँगै नेप्से उकालो लागेको हो ।
परिसूचक १० अङ्कले बढेर समग्र बजार २०४१ विन्दुमा पुगेको छ । ३१० कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा हुँदा २ अर्ब ३५ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ ।&n...}
काठमाडौं । साताको दोर्श्रो दिन नेप्से दोहोरो अङ्कले घटेको छ ।
उक्त दिन बजार परिसूचक २ हजार बिन्दुकै आसपासमा रोकिएको छ। सोमबार बजार परिसूचक २०३१.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज होटेल तथा पर्यटन समूह २३.७१ अंक, उत्पादन तथा प्रशोधन समूह १४७.८२ अंक, म्युचुअल फन्ड ०.०३ र व्यापार समूह...}