काठमाडौं । नयाँ वर्ष २०८१ लाई सेयर बजारले नकरात्मक स्वागत गरेको छ । नयाँ वर्षको पहिलो कारोबार दिन बजार सामान्य अंकले घटेको हो ।
आज बजार २.३५ अंकले घटेको छ । उक्त दिन बजार परिसूचक २ हजार २३ दशमलव ३५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज १३ वटामध्ये ४ वटा समूहहरु मात्रै बढेका छन् । यी बाहेकका सम...}
काठमाडाैं - दुई दर्जन हाइड्रोलगायत तीन दर्जन कम्पनीहरू अहिले प्राथमिक सेयर निष्कासनको सूचीमा छन्। धितोपत्र बोर्डमा प्रमुख नहुँदा सम्पूर्ण कामहरू रोकिएका छन्।
बोर्डको अध्यक्ष चयन प्रक्रिया बीच बाटोमा रोकिएको छ साथै अनिश्चित समेत बनेको छ। सर्टलिस्टमा परेका पाँचजना व्यक्तिहरू विवादित व्यक्ति भ...}
काठमाण्डौं - यो वर्षको लागि अन्तिम शेयर कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । समग्रमा यो वर्ष लगानीकर्ताको लागि सुखद हुन सकेन ।
बुधबार परिसूचक १०.७१ अङ्कले घटेर समग्र बजार २०२५ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । आज ३ अर्ब...}
काठमाडाैं - मंगलबार नेप्से परिसूचक ९ अङ्कले बढेर समग्र बजार २०३६ विन्दुमा पुगेको छ । आज नेप्से सँगै कारोबार रकम पनि बढेर ४ अर्ब १४ करोड माथि पुगेको छ ।
कारोबार भएका ३१५ कम्पनीहरुमा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने तीन कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भएको छ ।
सूर्य ज्योति लाइफ...}
काठमान्डौ - यो साता शेयर बजार केवल चार दिन मात्र खुल्ने भएको छ । एक दिन बिदा भएका कारण बजार ४ दिन मात्र खुल्ने भएको हो ।
सोमबार घोडे जात्रा भएको र यस दिन उपत्यकामा सार्वजनिक बिदा भएका कारण सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा हुँदा त्यसको असर पुरै देशको शेयर बजारमा पर्ने गर्छ । ...}