काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना लगाानीकर्ताहरुलाई बोनश शेयर दिने भएको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...}
काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओ निस्कासन मितितय भएको छ ।
कम्पनीले यही पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले उद्योग...}
काठमाडौं - प्रिमियममा आइपिओ निष्कासन गरेको हिमालयन रिइन्सुरेन्सले लगानीकर्ताको प्रिमियम मूल्य फिर्ता गर्छ त भन्ने पछिल्लो समय व्यापक चर्चा चलिरहेको छ।
संसदीय लेखा समितिले प्रिमियममा आइपीओ निष्कासन गर्दा अनियमितता भएको औलाएसँगै यस विषयसँग सम्बन्धित सबैलाई छानबिनको दायरामा ल्याउन थालिएको छ।...}
काठमाडौं - काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो कारोबार दिन सेयर बजार ८.७५ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक २ हजार ६० दशमलव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार...}
काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयरमा साना लगानीकर्ताको खासै आकर्षण नदेखिएको देखिएको छ ।
धेरै सार्वजनिक बिदा भएका कारण पनि सोचे जति आवेदन नपरेको बुझिएको छ । कम्पनीको शेयर सान...}