काठमाडौं - निरन्तर ओरालो लागिरहेको नेप्से मंगलबार भने बढेको छ । ठूला कम्पनीहरु शेयर किन बेचामा चहलपहल बढेसँगै नेप्से उकालो लागेको हो ।
परिसूचक १० अङ्कले बढेर समग्र बजार २०४१ विन्दुमा पुगेको छ । ३१० कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा हुँदा २ अर्ब ३५ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ ।&n...}
काठमाडौं । साताको दोर्श्रो दिन नेप्से दोहोरो अङ्कले घटेको छ ।
उक्त दिन बजार परिसूचक २ हजार बिन्दुकै आसपासमा रोकिएको छ। सोमबार बजार परिसूचक २०३१.५५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज होटेल तथा पर्यटन समूह २३.७१ अंक, उत्पादन तथा प्रशोधन समूह १४७.८२ अंक, म्युचुअल फन्ड ०.०३ र व्यापार समूह...}
काठमाण्डौं - यो साता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन साताको अन्तिम कारोबार दिन पनि नेप्से दोहोरो अङ्कले घटेर बजार बन्द भएको छ।
बिहिबार नेप्से घटे पनि कारोबार रकम भने केही बढेको देखिन्छ यस दिन करिब ५ अर्ब हाराहारीको सेयर किनबेच भएको छ भने सर्वोत्तम सिमेन्ट को सेयर मूल्यमा सर्किट समेत लागे...}
काठमाडौं । नेप्से घट्ने क्रम आज पनि रोकिएन बुधवार पनि बजार ३.३४ अंकले घटेको हो ।
उक्त दिन बजार परिसूचक २०६३ दशमलव ९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन माइक्रोफाइनान्स ९९.६९ अंक, व्यापार समूह २.३० अंक र म्युचुअल फन्ड०.१३ अंकले वृद्धि भएको छ ।यी बाहेकका अन्य समूह राताम्य बनेका छन् ।
उक...}
काठमाडौं । नेप्सेमा उतारचढाव कायमै छ। दिनैभरि उतारचढाव रहेको नेप्से अन्तिम समयमा भने सामान्य अङ्कले घटेर बन्द भएको छ।
साताको तेस्रो कारोबार दिन बजार ६.२४ अंकले घटेको छ । सोमबार बजार ३.२७ अंकले बढेको थियो । तर, मंगलबार भने गिवरावट आएको छ । आज बजार परिसूचक २०६७ दशमलव २९ अंकको बिन्दुमा पुगेर...}