काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरले भोली पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीको शेयरमा साना लगानीकर्ताको खासै आकर्षण नदेखिएको देखिएको छ ।
धेरै सार्वजनिक बिदा भएका कारण पनि सोचे जति आवेदन नपरेको बुझिएको छ । कम्पनीको शेयर सान...}
काठमाडौं - प्रिमियम मूल्यमा (अंकित मूल्यभन्दा बढी) आइपिओ (सार्वजनिक निष्कासन) गरेका नौवटा कम्पनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा पर्ने भएका छन् । सार्वजनिक लेखा समितिले तीन वर्षभित्र प्रिमियममा जारी भएका कम्पनीहरूको विषयमा छानबिन गर्न अख्यिारलाई निर्देशन दिएसँगै सो अवधिमा प्रिमियममा जारी...}
काठमाडौं - अघिल्लो साता केवल तीन दिन मात्र खुलेको शेयर बजार यो हप्ता पनि पुरै साता कारोबार नहुने भएको छ । यो सँगै सन् २०२३ मा शेयर बजार अब नखुल्ने भएको छ । किन भने आज यो वर्षको अन्तिम दिन रहेको छ ।
सरकारले तमु लोसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द हुने भएको हो । ...}
काठमाडौं - सर्वोत्तम सिमेन्टको प्रीमियममा आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओको लागि अनुमति दिए सँगै शेयर निष्कासन हुने पक्का भएको हो ।
अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
सुरुवाती समयमा बुक विल्डिङ वि...}
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आज पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन...}