काठमाडौं । सेयर बजारको गिवरावटले निरन्तरता आएको छ । साताको पहिलो कारोबार दिन पनि बजार दोहोरो अंकले घटेको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार पनि २८ अंकले घटेको थियो । आज पनि १०.६२ अंकले घटेको छ । आज बजार परिसूचक २०७० दशमलव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार विकास बैंक समूह ३३...}
काठमाडौं - साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने औसत छ ।
बिहीबार बजार २७.८४ अंकले घटेको हो । अघिल्लो दिन पनि बजार २.४८ अंकले घटेको थियो ।
बिहीबार बजार परिसूचक २०८० दशमलव ८७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन सबै समूह राताम्य बनेक...}
काठमाडौं - धितोपत्र बोर्डको अध्यक्ष पदको लागि १९ जनाको आवेदन परेको छ। अन्तिम दिनसम्ममा सो संख्याको आवेदन परेको हो।
बोर्डकाे अध्यक्षको प्रतिस्पर्धामा बीमा सिमितिका पूर्वअध्यक्ष चिरन्जीवी चापागाईंदेखि राष्ट्रबैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टसम्म छन् । त्यस्तै बोर्डकै कार्यकारी नि...}
काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ। अर्थमन्त्री पुनको आगमनसँगै बजारले गति लिएको हो ।
मंगलबार बजार ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम हुन पुगेको छ । बजार बढेसँगै उक्त दिन चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो।
आज १३ वटै उपसूचकमा हरिया...}
काठमाडौं - बुक बिल्डिङ प्रविधिबाट पहिलोपटक आइपिओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक ग्लोबल आइमी क्यापिटलले जनाए अनुसार शुक्रबार। कम्पनीको सेयर बाँडफाँड भएको हो।
कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा कुल २७ लाख ७६ ह...}