काठमाण्डौं - यो वर्षको लागि अन्तिम शेयर कारोबार दिन पनि नेप्से परिसूचक दोहोरो अंकले घटेर बजार बन्द भएको छ । समग्रमा यो वर्ष लगानीकर्ताको लागि सुखद हुन सकेन ।
बुधबार परिसूचक १०.७१ अङ्कले घटेर समग्र बजार २०२५ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । आज ३ अर्ब...}
काठमाडाैं - मंगलबार नेप्से परिसूचक ९ अङ्कले बढेर समग्र बजार २०३६ विन्दुमा पुगेको छ । आज नेप्से सँगै कारोबार रकम पनि बढेर ४ अर्ब १४ करोड माथि पुगेको छ ।
कारोबार भएका ३१५ कम्पनीहरुमा अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ भने तीन कम्पनीको शेयरमा सर्किट लागेर कारोबार भएको छ ।
सूर्य ज्योति लाइफ...}
काठमान्डौ - यो साता शेयर बजार केवल चार दिन मात्र खुल्ने भएको छ । एक दिन बिदा भएका कारण बजार ४ दिन मात्र खुल्ने भएको हो ।
सोमबार घोडे जात्रा भएको र यस दिन उपत्यकामा सार्वजनिक बिदा भएका कारण सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा हुँदा त्यसको असर पुरै देशको शेयर बजारमा पर्ने गर्छ । ...}
काठमान्डौ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ, भने कारोबार रकममा पनि बिस्तारै सुधार हुँदै गएको देखिन्छ।
करिब २३ अङ्कले बढेर समग्र २ हजार २७ बिन्दु नजिक पुगेको छ ।
करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब२२ करोड...}
काठमान्डौ - आइपिओ निष्कासन पछाडि निरन्तर सेयर मूल्यमा सर्किट लागेर कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको प्रतिशयर मूल्य १००० माथि पुग्यो। त्यसपछि निरन्तर एक हप्ता ओरालो लागेको कम्पनीको सेयर मूल्यमा पहिलो कारोबार दिन आइतबार भने सामान्य वृद्धि देखिएको छ।
यो समाचार तयार पार्दासम्म कम्पनीको प्रति...}