काठमाडौं - अघिल्लो साता केवल तीन दिन मात्र खुलेको शेयर बजार यो हप्ता पनि पुरै साता कारोबार नहुने भएको छ । यो सँगै सन् २०२३ मा शेयर बजार अब नखुल्ने भएको छ । किन भने आज यो वर्षको अन्तिम दिन रहेको छ ।
सरकारले तमु लोसारको अवसरमा सार्वजनिक बिदा दिएका कारण आज शेयर बजार बन्द हुने भएको हो । ...}
काठमाडौं - सर्वोत्तम सिमेन्टको प्रीमियममा आइपीओ आउने भएको छ । नेपाल धितोपत्र बोर्डले आइपीओको लागि अनुमति दिए सँगै शेयर निष्कासन हुने पक्का भएको हो ।
अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
सुरुवाती समयमा बुक विल्डिङ वि...}
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले आज पुस १३ गते शुक्रबारदेखि १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन...}
काठमाण्डौं - हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)गत बुधबार बाँडफाड भएको थियो । अहिले कम्पनीले बाँकी काम गरिरहेको छ भने केही दिनमा नेप्सेमा सूचिकृत भई कारोबारमा आउने छ
।
कम्पनीको अन्तिम अडिट रिपोर्ट हेरेर मूल्य तय गरिन्छ । यसरी हेर्दा रिइन्सुरेन्सको आर्थिक वर्ष २०७८/...}
काठमाडौं - साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक करिब दुई अङ्कले घटेर समग्र बजार २०६८.९० को विन्दुमा आएको छ ।
बजार झिनो अकंले ओरालो लागे पनि १२५ कम्पनीको सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०६८.९० बिन्दुमा बन्द भएको छ । आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८...}