काठमाडाैं - पछिल्लो समय संगीत संयोजनमार्फत धेरै गीतहरुमा आफ्नो कला देखाइसकेका लोकप्रिय संगीत संयोजक कृष्ण केसीको आवाज रहेको मौलिक गीत ठुली भर्खर मात्र सार्वजनिक भएको छ।
गीतको अडियो र भिडियोपक्ष निकै दमदार बनेको छ। लोकप्रिय सर्जक शिव हमालको उत्कृष्ट शब्द संयोजन रहेको गीतलाई केसी आफैले संगीत...}
बान्गुई । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुंगा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको नागरिक सुरक्षा प्रमुखले शनिबार बताएका छन् ।
अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ ।
प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुस...}
काठमाडाैं - ड्रिम इन्टरनेसनल होटलद्वारा साधारण सेयर (आइपिओ) जारी गर्ने निर्णय गरेको छ। पब्लिक कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।
होटेलद्वारा आयोजित एक कार्यक्रममा ड्रिम इन्टरनेसनलका तर्फबाट अध्यक्ष गोपाल राना र मुक्...}
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभा...}
काठमाडाैं - एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ।
जितका लागि १४० रनको लक्ष्य पाएको हङहङले निर्धारित १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो। योसँगै नेपालले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ।
हङक...}
काठमाडौंं - जापानमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा आधा दशकभन्दा लामो समय सक्रिय रहेका दीपक कडेललेका धेरै सिर्जनाहरु सार्वजनिक गरिरहेका छन् ।
उनका हरेक सिर्जनाले कि सामाजिक कथा बोकेको हुन्छ कि त बाग्लुङको परिवेश । कँडेलले बाग्लुङको परिवेशलाई आफ्ना गीतसंगीत मार्फत उठाउन पाउँदा आफूलाई अत्यन्तै ख...}
काठमाडौँ । झापा र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । शक्रबार बेलुकी कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९ चम्पापुरमा भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
चम्पापुर जङगलस्थित सडकमा बिग्रिएर रोकी राखेको लु २ त ६९२५ नम्बरको ट्याक्टरमा लु–६६ प ३२९१ नम्बरको म...}
काठमाडाैं - तथा लोकप्रिय गायक कमल खनाल निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन्। देश बाहिर हुँदा होस् या देश नै हुँदा उनी आफ्नो कर्ममा लागि नै रहेका छन्।
खनालको भर्खर मात्र नयाँ गीत सार्वजनिक भएको छ। पन्चेबाजामा आधारित उनको गीत "रातो सारी निलो पछ्यौरी" छोटो समयमा दर्शकको नजरमा पर्न स...}
काठमाडाैं - काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । ओमानमा जारी उक्त प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा नेपाली टोली चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६ विकेटले पराजित भयो ।टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले...}
काठमाडाैं - ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा हब इन्टरनेशनल एजुकेशन...}