काठमाडौँ - नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ जसमा ५ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए । चिनियाँ पर्यटकमा जुदाड टाङ ९पुरुष०, जी लि ९पुरुष०, यियाद वु –महिला० र जेमिङ सी ९पुरुष० रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।