२०८३ साउन १०, आईतबार
images
☰
२०८३ साउन १०, आईतबार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

रोल्पामा जिप दुर्घटना: एक नाबालकसहित पाँचजनाको मृत्यु

काठमाडाैं - रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ। ६ यात्रु गम्भीर घाइते भएका छन्। मृतकको सनाखत भइसकेको छैन। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँम...}

पुरा पढ्नुहोस्

रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला

सर्लाही — बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरिएको छ। जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार बम्जनविरुद्ध यस्तो फैसला गरेको हो, अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।   यसअघि...}

पुरा पढ्नुहोस्

२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा छौं- गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारीमा रहेको बताएका हुन् । उ...}

पुरा पढ्नुहोस्

सरकार फेरिने हल्लाका बीच शेयर बजारमा सुधार

काठमाण्डौ । सरकार परिर्वतन हुने हल्लासँगै शेयर बजारमा हरियाली छाएको छ । निरन्तर ओरालो लागेको शेयर बजार सोमबार भने दोहोरो अंकले बढेको हो । नेप्से बढे पनि कारोबार रकम भने स्थिर छ ।  सोमबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंकले वृद्धि भएको छ। अघिल्लो दिन १४.८३ अंकले घटेर २ हजार ३७.०९ विन्दुमा ओर...}

पुरा पढ्नुहोस्

१८ प्रतिशत मात्र विकास बजेट

काठमाण्डौ ।  मुलुकको विकासका लागि पूर्वाधारलगायत योजना निर्माण गर्नुपर्ने भए पनि पुँजी अभावका कारण विकासले गति लिन सकेको छैन। कर्मचारी तलब, सामाजिक सुरक्षालगायत चालु खर्चको दायित्व वृद्धि हुँदै गएपछि राजस्व बढ्न नसक्दा विकासमा सरकारलाई पुँजी अभाव भएको हो। पुँजी अभावले सयौं विकासे आयोजना निर्...}

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो ।   आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टित...}

पुरा पढ्नुहोस्

निर्देशनमा निखारिदै स्मृति, उत्कृष्ट कथामा बन्यो "डाँडै काटेर"

काठमाण्डौ। लोकप्रिय निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेको नयाँ गीत "डाँडै काटेर" भर्खर मात्र सार्वजनिक भएको छ। एक दशकभन्दा लामो समयदेखि निर्देशन गर्दै आएकी स्मृतिको पछिल्ला कामहरूमा निकै मेहनत देख्न सकिन्छ। उनले निर्देशन गरेको पछिल्लो गीतमा गरिएको मेहनतको समेत दर्शकले खुलेर प्रशंस...}

पुरा पढ्नुहोस्

लोकप्रिय गायक राजन कार्कीको सुनिरहुँ जस्तो लाग्ने गीत "बेशी खोला" छ

काठमाण्डौ। बहुप्रतिभाका धनी गायक तथा सर्जक राजन कार्कीको नयाँ गीत "बेशी खोला" भर्खर मात्र सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक स्रोताको मन जितिरहेको छ। थोरै तर उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने कार्की विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन् भने त्यतिनै लोकप्रिय पन...}

पुरा पढ्नुहोस्

ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा उत्साहजनक सहभागिता

ग्लोबल स्कुलको उत्कृष्ट २५ पूर्ण छात्रवृत्तिमा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ । कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई लक्षित गरी खुलाइएको ग्लोबलको छात्रवृत्ति पाउन विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका हुन् ।   कलेजकाअनुसार विज्ञानतर्फ यही असार १७ सोमबार र व्यवस्थापनतर्फ १८ गत...}

पुरा पढ्नुहोस्

साताको पहिलो कारोबार दिन नेप्सीमा दोहोरो अङ्कको गिरावट

काठमाडाैं - साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १४.८३ अंकले घटेर दुई हजार ३७.०९ को विन्दुमा कायम भएको छ। आज ३२० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता सेयर ५० हजार नौ सय ५२ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सातबराब...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २९१
  • २९२
  • २९३
  • २९४
  • २९५
  • २९६
  • २९७
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit