काठमाडौं– निरन्तर उकालो लागेको शेयर बजार फेरी ओरालो लाग्न थालेको । बिहिबार शेयर नेप्से सामान्य अंकले घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९।३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ ।
बिहीबार नेप्से ०।४३ प्रतिशतले घटेर २११२।२९ वि...}
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ। ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि १३ रनको जित जित निकालेको छ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन...}
काठमाण्डौ । लामो समयको प्रयासपछि अब नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको छ। नेपालको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ।
बंगलादेशको सरकारी समाचार संस्था बिएसएसका अनुसार मंगलबार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलिको संयोजकत्वमा बसेको खरिद समितिको ब...}
काठमाण्डौ । सरकारले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ। लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने हुन्छ।
ट्राफिक प्रहरीले आगामी साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रमा रहेको ‘क्युआर कोड’बाट लाइसेन्स नम्ब...}
काठमाण्डौ । व्यवसायिक रुपमा नेपाली सांगीतिक क्षेत्र अहिले त्यति धेरै सफल हुन सकिरहेको छैन तर पनि बजारमा धेरै नयाँ गीतहरू भने सार्वजनिक भइरहेका छन ।
देश,विदेशमा रहने र नेपाली लोकदोहोरीलाइ धेरै माया गर्ने लोक प्रेमीहरुले अहिलेको सांगीतिक बजार धानिरहेको धेरैको बुझाइ छ । सानो बजार र धेरै गीतहरू सार्व...}
कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो ।
यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भ...}
काठमाडौं - पछिल्ला केही दिन नेप्सेमा निरन्तर हरियाली छाइरहेको छ। नेप्से मात्रै बढेको छैन कारोबार रकमले पनि एक प्रकारको उत्साह कायम गरेको छ।
बुधबार परिसूचक ६ अङ्कले बढेको छ भने कारोबार रकम ५ अर्ब ८९ करोड माथि पुगेको छ। आजको वृद्धिसँगै समग्र नेप्से २१२१ बिन्दुमा छुन सफल भएको छ। ...}
काठमाण्डौ । आइसीसी टि२० विश्वकप अन्तर्गत आज नेपाल र श्रीलंकाबीचको खेल भारी वर्षाका कारण मैदान भिजेकोले रद्द भएको छ । खेल रद्ध हुदा दुवै टोलीले १(१ अंक बाँडेको छ ।
संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा अहिले ईस्टर्न समय अनुसार ७स्३० बजे सॅाझ हुने भएको नेपाल र...}
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण प्रभावित भएको छ ।
पानी परेर मैदान ओसिलो हुँदा अहिलेसम्म टस समेत हुन सकेको छैन । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह &lsquo...}
ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर...}