काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९।२ ओभरमा ८५ रन बनाएर अलआउट भएको हो।
यो हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ। बंगलादे...}
काठमाडौं– केहि दिन बढेर उत्साह सिर्जना गरेको शेयर बजारमा फेरी पुरानै अबस्था सिर्जना भएको छ । महिनाको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४ अंकले ओरालो लागेको छ । आइतबार परिसूचक शून्य दशमलव ८० प्रतिशतले घटेर २०९५ को विन्दुमा पुगेको हो ।
‘क’ वर...}
कमल ढकाल गैंडाकोट /असार १ – विश्व रक्तदाता दिवस २०२४ को अवसरमा गैंडाकोट स्थित मौलाकालिका मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मौलाकाली केवलकार लि , मिसन रेड” र एस.डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त आयोजनामा मौलाकालिका मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो ।
स...}
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेस्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् ।
एभरेस्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताएका हुन्। उनले भने, “चा...}
काठमाडौँ । पद खालि भएको ६ महिनापछि नेपाल धितोपत्र बोर्ड को अध्यक्ष चयन प्रक्रिया अघि बढेको छ । यस अघि सर्टलिष्टमा परेकाहरुको आइतबार अन्तरवार्ता गर्ने तयारी रहेको छ ।
सेबोनको अध्यक्ष बन्ने दौडमा ५ जना छन् । यीमध्ये तीन जनाको नाम छनौट गरेर मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ । जसबाट १ जनाक...}
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आइतबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको हो।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सा...}
काठमाडौँ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ४९ बलमा ४ चौका र १ छक...}
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएक...}
काठमाडौँ । अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर–८ चरणमा प्रवेश गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले हराउँदै अफगानिस्तान सुपर–८ चरणमा पुगेको हो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यु गिनीले १९।५ ओभरमा अलआउट हुनुअघ...}
फुङ्लिङ । देशका केहि ठाँउमा खडेरीले तहशनहश बनाएको छ भने केहि ठाँउमा बाढीले जनतालाइ अजित बनाएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–...}