काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ ।
आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्...}
काठमाडौं– शेयर बजारमा अहिले खासै रौनक छैन । नयाँ आर्थिक वर्षको बजेट पछि घटेको बजार अहिले सम्हालिन क्रममा छ । आज साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ४.५९ अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दु कायम भएको छ ।
आइतबार ५ अर्ब १८ करोड ९० लाख ७९ ह...}
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक रहेको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा रानाले लामो समयसम्म बोर्ड नेतृत्वविहीनको अवस्था रहेकाले महत्वपूर्ण निर्णय हुन...}
काठमाण्डौ । अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन बढाउन सरकारले बर्सेनि अनुदान रकम थप्दै गए पनि उत्पादन भने बढ्न सकेको छैन। तरकारी, खाद्यान्न, फलफूललगायतमा आत्मनिर्भर बन्ने योजनाअनुरूप सरकारले किसानलाई वार्षिक अर्बौं रूपैयाँ अनुदान स्वरूप दिँदै आएको छ।
पछिल्...}
काठमाण्डौ । मधेस प्रदेसको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन्।
शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उ...}
प्रधानमन्त्री पुष्पकमल दाहालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन्।
बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको सन्देशमा प्रधानमन्त्री दाहालले बिम्स्टेक...}
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।...}
न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२।२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा...}
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ। अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो।
मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्य...}
कमल राज ढकाल /कालिका - कालिका नगरपालिका वडा न ४ मा पदमपुर पशु सेवा उपभोक्ता समितिको आयोजनामा एक दिने नि शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सो शिबिर कार्यक्रममा प्रमुख अतिथि कालिका नगरपालिका वडा न ४ का वडाध्यक्ष मकरमान श्रेष्ठले कृषकहरुको समस्यालाई पहिचान गरि पदमपुर पशु सेवा उपभोक्ता...}