२०८३ साउन ९, शनिवार
images
☰
२०८३ साउन ९, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

कस्तुप पन्तको 'विजुली चमक्क' सार्वजनिक, चौतर्फि चर्चा

काठमाडौं। हरितालिका तीजको अवसरमा लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत 'विजुली चमक्क' सार्वजनिक भएको छ। गीतमा एक जवान युवतीको भावना कलात्मक शब्द र संगीतमार्फत प्रस्तुत गरिएको छ। गीतको लय र शब्द सिर्जना कस्तुप पन्तले गरेका छन् भने आवाज सुनिता बुढा क्षेत्रीले दिएकी छिन्। गीतको भ...}

पुरा पढ्नुहोस्

साउन महिनामा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाए

काठमाडौं। वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। २० बैंकहरूमध्ये दुईले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन्। बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेको छ। असारमा ६.९१ प्रतिशत रहेको औसत ब्याजदर साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ। असारको तुलना...}

पुरा पढ्नुहोस्

कोपा अमेरिका: अर्जेन्टिनाले कोलम्बियालाई १-० ले हराउँदै उपाधि जित्यो

काठमाडौं। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। कोलम्बियालाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि आफ्नो पक्षमा पार्यो। निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि ११२ औँ मिनेटमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेका...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सपथ आज

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।  राष्ट्रपति पौडेलले आइतबार अपराह्न संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए...}

पुरा पढ्नुहोस्

चितवन बस दुर्घटना: त्रिशूली नदीमा खसेका दुई बस अझै फेला परेनन्

चितवन- चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकबाट त्रिशूली नदीमा यात्रुसहित खसेका दुई बस तीन दिनसम्म पनि फेला परेका छैनन्। गोताखोरसहितको टोलीले खोजी गर्दा बस भेटिएका छैनन् भने आइतबार थप ६ बेपत्ताको शव भेटिएको छ। शनिबार तीन शव भेटिएका थिए। दुई बसमा ६२ यात्रु र...}

पुरा पढ्नुहोस्

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार अपराह्न प्रधानमन्त्री नियुक्त गरेका छन्। कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनसहित दाबी पेश गरेका ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो। धारा ७६(२) अनुसार राष्ट्...}

पुरा पढ्नुहोस्

ओली सरकारलाई नेप्सेको हरियो कार्पेट, कारोबार रकम ८ अर्ब नजिक

काठमाण्डौ। साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ। यस दिन नेप्सेसँगै कारोबार रकममा पनि उत्साह देखिएको छ। आइतबार नै देशले नयाँ प्रधानमन्त्री पाउँदै छ। यसरी हेर्दा नयाँ सरकारलाई शेयर बजारले हरियालीसहित स्वागत गरेको छ। यस दिन परिसूचक करिब ५३ अंकले बढेर समग्र बजार २२५७ विन्दुमा पुगेको छ भने कारोबार रक...}

पुरा पढ्नुहोस्

त्रिशुलीमा आज पनि खोजी कार्य जारी

काठमाडाैं - त्रिशूली नदीमा खसेका दुईवटा डिलक्स बसको खोजी चुम्बकबाट सुरु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ः ३० बजे काठमाडौंबाट रौतहट जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको २ वटा यात्रुबाहक बस लेदोसहितको पहिरोसँगै त्रिशुली नदीमा बगेको थियो। शुक्रव...}

पुरा पढ्नुहोस्

शिवको सिर्जना "सिताको माइती" चर्चामा, खुशी छन् सुर्य (भिडियो सहित)

काठमाडौँ — नेपालीहरूको ठुला पर्वहरूमध्ये एक हो हरितालिका तीज। यो पर्व विशेषगरी गीतसंगीतमार्फत आफ्नो बेदना पोख्ने पर्वको रूपमा लिइन्छ। यसैलाई मध्यनजर गर्दै कलाकारहरूले तीज गीतहरू सार्वजनिक गरिरहेका छन्। कुशल सर्जक शिव अखेलीले यो वर्ष पनि थुप्रै तीज गीतहरूमा कलम चलाएका छन्। तीमध्ये "सिता...}

पुरा पढ्नुहोस्

नारायणी नदी किनारमा दुई पुरुषको शव फेला

चितवन — पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका-७ तर्फ नारायणी नदी किनारमा दुई पुरुषको शव भेटिएको छ। एक शव बालुवामा पुरिएको अवस्थामा र अर्को शव तैरिरहेको अवस्थामा फेला परेको हो। प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालका अनुसार, एक पुरुषको खुट्टामा जुत्ता र शरीरमा भित्री वस्त्रमात्रै बाँकी रहेको अवस्...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • २८५
  • २८६
  • २८७
  • २८८
  • २८९
  • २९०
  • २९१
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit