काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले लगेको रकममा वृद्धि भएको छ भने नेपालमा पढ्न आउने विदेशी विद्यार्थीहरूले खर्च गरेको रकम घटेको पाइएको छ। राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार साउन र भदौ महिनामा वैदेशिक अध्ययनका लागि करिब २८ अर्ब रु...}
काठमाडौँ - तिहार पर्व समाप्त भएपछि अहिले तराई–मधेसका विभिन्न ठाउँहरूमा छठ पर्वको उल्लास सुरु भएको छ। वीरगञ्जसहितका स्थानहरूमा कात्तिक शुक्लपक्षको चौथी तिथिबाट विधिवत् रूपमा छठ पर्व आरम्भ भएको छ, जसलाई सन्तान प्राप्ति, रोग निदान, र पारिवारिक कल्याणका लागि महत्वपूर्ण मानिन्छ।
साझा संस्कृतिका...}
त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।
काठमाडौँ - रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे ह...}
काठमाडौँ — आज यमपञ्चक अर्थात् भाइटीका पर्व परम्परागत श्रद्धा, आस्था र निष्ठाका साथ दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यो पर्व नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख...}
काठमाडाैं - जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्रहरू थन्किएका छन्। फाराम भरेका धेरै व्यक्तिहरू विदेश गएकाले परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ। कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितका अनुसार नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी...}
काठमाडाैं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा कमी गरेको छ। निगम सञ्चालक समितिको बिहीबारको बैठकले नयाँ मूल्य समायोजन गर्ने निर्णय गरेको हो, जसअनुसार मध्यरातदेखि लागू हुनेगरी प्रतिलिटर एक रुपैयाँले डिजेल र मट्टितेलको बिक्री मूल्य घटाइएको छ।
समायोजनपछि पहिलो वर्गका लागि डिजेल प्रतिलिटर रु...}
काठमाडाैं - तिहारको दोस्रो दिन बिहीबार कुकुर तिहार मनाइँदैछ, जबकि साँझ लक्ष्मीपूजा गर्ने तयारी भइरहेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, बिहान ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहन्छ, त्यसपछि औँसी लाग्नेछ। समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार, औँसीको साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधान...}
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा लामो यात्रा गरिसकेका लोकप्रिय सर्जक तथा गायक तेजस् रेग्मी निरन्तर गीत-संगीतमा सक्रिय छन्।
मौलिक शब्द सिर्जना गर्न खप्पिस रेग्मीले भर्खर मात्र नयाँ गीत "सुनभन्दा नुन धेरै सस्तो" सार्वजनिक गरेका छन्। यो गीतमा पनि रेग्मीले आफ्नो पहिचान...}
काठमाडौं – समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ जना बचतकर्तालाई उनीहरूको सम्पूर्ण बचत रकम फिर्ता गरेको जनाएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समितिले हालसम्म १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैयाँ...}
काठमाडाैं - ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।
यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको...}