काठमाडौं । जापानमा बसेर नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लगानी गरिरहेका व्यवसायी तथा सर्जक दीपक कँडेलले छोरीले आफ्नो पाइला पछ्याएकोमा हर्षित रहेको बताएका छन्।
व्यावसायिक रूपमा सांगीतिक क्षेत्र सफल नभए पनि आफूले निरन्तर सक्रियता र लगानी गरिरहेको कँडेलले बताएका छन्। उनकी छोरी दीपिका कँडेलले पनि सानो उमेरमै संगीत क्षेत्रमा राम्रो सफलता पाइरहेकी छन्। उनले आधा दर्जनभन्दा बढी चर्चित गीतहरूमा आवाज दिइसकेकी छन्।
[दीपक कँडेल र दीपिका कँडेलको अन्तरवार्ता हेर्नुहोस्]