काठमाडौं। नेपाल आयल निगमले स्थापना भएको ५४ वर्षपछि वार्षिक नाफा १० अर्ब रुपैयाँमाथि पुर्याएको छ। आर्थिक वर्ष २०८०/८१ मा निगमले सोही बराबरको मुनाफा आर्जन गरेको हो। यससँगै नेपाल सरकारलाई नाफा दिने संस्थानहरूको सूचीमा निगम पनि थपिएको छ।
निगमले शुक्रबार आफ्नै ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम...}
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय बौद्धिक सर्जक डा. शिव सुवेदीको नयाँ गीत "फेरियौ मायालु" ले शब्दको गहिराइ र मिठासका कारण चर्चा बटुलिरहेको छ। यसो त सुवेदीका हरेक गीतमा देखिने विशेष मिठास र गहिराई यस गीतमा पनि झल्किएको छ।
सुवेदीले यसपटक माया प्रेममा बिछोडिने प्रेम...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा आधारित भएर खाता खोल्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८० मा संशोधन गरी बैंक खाता खोल्दा ग्राहकको राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बर यकीन गर्न...}
काठमाडौं - पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार धरौटीमा रिहा भएका छन्। उनलाई अदालतको आदेशअनुसार रु ६५ लाख धरौटी बुझाएर कास्की प्रहरीले रिहा गरेको हो। लामिछानेलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य पर...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ भने सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार र बहराइन दिनारको मूल्य वृद्धि भएको छ। यता, युके पाउन्ड स...}
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले बिहीबार आदेश दिएको छ। न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी कोष अपचलनसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।
रवि लामीछाने गत कात्तिक २ गते...}
काठमाडौं - सन् २०२५ को प्रारम्भदेखि लगातार बढ्दै आएको शेयर बजार बिहीबार घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार १८.१४ अंकले घटेर २,६३५.०९ विन्दुमा रोकिएको छ, जसले ०.६८ प्रतिशतको गिरावट दर्शाउँछ। शेयर बजारमा गिरावट आए पनि कारोबार रकममा भने वृद्धि भएको देखिएको छ। बिहीबार कुल ७ अर्ब ३० करोड ५३ ल...}
काठमाडौं– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा थप दुईवटा उद्योग सञ्चालनमा आएको छ। योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या १ सय ४६ पुगेको ओद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। पछिल्लो पटक थ्री–स्टार ग्रुपले रंगिन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्...}
काठमाडौं– एनसेलले २२ अर्ब रुपैयाँ ऋण लिन क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालमा गराइएको क्रेडिट रेटिङलाई ए एक रेटिङ दिइएको छ । एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाबाट बिना धितो १५ अर्ब २२ करोड रुपैयाँ दीर्घकालिन ऋण र १२ अर्ब रुपैयाँ अल्पकालिन ऋण लिइसकेको छ । एनसेलले उक्त ऋण तीन बर्ष अघि न...}
काठमाडौं - नेपालमा हाल ५० लाखभन्दा धेरै डिम्याट खाता रहेका छन्। पछिल्लो समय प्राथमिक सेयर निष्कासन नहुँदा त्यो सङ्ख्या निस्क्रिय भई १५ लाख हाराहारीमा झरेको थियो।
अहिले भने धितोपत्र बोर्डले धमाधम प्राथमिक सेयरको निष्कासनको लागि अनुमति दिएसँगै सक्रिय डिम्याट खाताको सङ्ख्या बढेर २० लाख हाराहार...}