साताको दोस्रो दिन नेप्से आज पनि घटेको छ । आइतवारको तुलनामा यो दिन कारोवार पनि घटेको छ ।
आज ३.३३ अंकले नेप्सेमा गिरावट आएको छ । आज दुई अर्व ४५ करोड भन्दा धेरैको कारोवार भएको छ । आज लगानी कर्ताहरु वित्त र जलविद्युतमै झुमिए भने विगतमा देखिएको बैकको आकर्षण केहि घटेको देख्न सकिन्छ । आज विशाल बजार कम्पनी...}
काठमाडौं–बीमा कम्पनीले सुरुमा आकर्षक प्याकेज ल्याए । आम नागरिकले कोभिड–१९को बीमा प्याकेजमा सहभागी भए ।बीमा गरेका बिमित अहिले बीमा बापतको रकम नपाएर भौंतारिइरहेका छन् । बीमा कम्पनीले ल्याएको स्किममा १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । त्यसबाट बीमा कम्पनीले एक अर्ब संकलन गरेका छन् ।
तर, अर्ब...}
बच्चाहरु मात्र हैन युवाहरुमा समेत लोकप्रिय कार्टुन मोटु पत्लु निमार्ण कम्पनी छोटा भीमु निमार्ता कम्पनीको आइपिओ आउने भएको छ ।
भारतको सेयर लगानीकर्ता राकेश झनुझुनवालाको लागानी रहेको सो कम्पनी नजारा टेक्नोलोजीले सर्वाधारणको लागी शेयर निस्कासन प्रक्रिया अघि बढाएको छ ।
सो कम्पनीले आइपिओ मार्फत करिव दश...}
काठमाडौं– मुलुक सञ्चालनका लागि स्रोत जुटाउने राजस्व तथा भन्सार कार्यालय निजामति कर्मचारीका लागि आकर्षक कार्यालय मानिन्छन् । मुलुकका विभिन्न भन्सार तथा कर कार्यालयका प्रमुखको अवधि दुई वर्ष पुगिसकेकाले अर्थ मन्त्रालयले करिव एक दर्जन बढी प्रमुखको सरुवा गर्ने तयारी गरेको छ ।
आकर्षक मानिने मालदार कार्याल...}
काठमाडौँ– चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने...}