नेपाली शेयर बजारमा धेरै नयाँ लगानीकर्ताहरु थपिदै गएका छन । करिव ४ लाखको हाराहारीमा रहेका संक्रिय लगानीकर्ताहरुको संख्या अहिले करिव दश लाख पुगेको अनुमान छ ।
जति धेरै लगानीकर्ता हुन्छन त्यतिनै लगानीका स्रोतहरु बढ्दै जान्छन । नेपालमा नेप्सेमा भएको अनलाइन सहजताको कारणले नयाँ लगानीकताहरुको आकर्षण बढिरहे...}
आज नेप्से ४.५५ अंकको गिरावटसँगै १ हजार ६३६ अंकमा बजार बन्द भएको छ । अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेप्सेमा गिरावट आएको छ ।
आज साताको अन्तिम दिन पनि नेप्से सामान्य अंकले घटेको हो । आज नेप्सेका अघिकांश सूचकहरुमा रातो पोतिएको छ ।
नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने सामान्य छ । आज २ अर्व ८४ करोड...}
साताको तेस्रो दिन नेप्से करिव ६ अंकले बढेको छ । आज ५.४० अंकले बृद्धि भएको हो । साथै आज सेन्सेटिभ इन्डेक्स समेत बढेको छ । १ हजार ६ सय ४३ अंकमा नेप्से पुगेर बजार बन्द भएको छ ।
अंकमा नेप्से बढेका पनि कारोवार रकम भने हिजोको तुलनामा घटेको छ । आज १९८ कम्पनीहरुको दुई अर्व २३ करोड भन्दा धेरैको कारोवार भएको...}
आइपियो सार्वजनिक गरेको सानिमा इन्स्योरेन्सको बुधवारबाट कारोवार हुने भएको छ ।
सो कम्पनीको एस.जि.आइ संकेतमा शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । बुधवार स्पेशल प्रि ओपनिङमा सो कम्पनीले न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज पाउने छ ।
३० लाख कित्ता शेयर निस...}
आज बुधवार नेप्से करिव तिन अंकको गिरावट सँगै १ हजार ६४० अंकमा बजार बन्द भएको छ । नेप्सेमा आएको गिरावटसँगै कारोवार रकम समेत घटेको छ ।
आज लगानीकर्ताहरु बैक र जलविद्युतमा बढि आकर्षित भए भने विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाए । विशाल बजार र सानिमा इन्स्योरेन्सको सकारात्मक सर्किटमा कारोवार भयो...}