बैंकहरुले धमाधम लाभांस घोषणा गरिरहेका छन् । यसै अवसरमा अग्रणी बैंक एभरेष्ट बैंकले पनि बोनस घोषणा गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले बोनस घोषणा गरेको हो । बैंकले ५ प्रतिशत बोनस शेयर र नगद लाभांश साथै बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने...}
काठमाडौँ—कोभिड–१९को कारण सबै क्षेत्रमा असर पुगेको छ । मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्थामा रोजगार क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ ।
उद्योगधन्दा बन्द, वैदेशिक रोजगारीबाट फर्केका, अनौपचारिक क्षेत्रमा काम गर्नेसहित करिब साढे १५ लाखले रोगारी गुमाएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले कोभि...}
शेयर खरिद विक्रि राफसाफ हुने समय तिन दिनबाट घटाएर दुई दिन बनाउने योजना नेप्सेका कारण ढिलो भएको छ । धेरै लगानीकर्ताहरुको मागका आधारण टि प्लस टुमा जान लागिएको थियो ।
यसको जिम्मेवारी पाएको सिडिएससिले सम्पुर्ण तयारी पुरा गरे पनि नेप्सेका कारण लागु हुन नसकेको बताएको छ । कार्यान्वयनमा लैजानु पूर्व सरोका...}
दोस्रो बजारमा भर्खर प्रवेश गरेको रिलायन्स इन्स्योरेन्सले तिन महिनाकै अवधिमा करिव चार करोड नाफा कमाउन सफल भएको छ ।
गत भदौमा साधारण सेयर जारी गरेको कम्पनीद्वारा जारी चालु आर्थिक वर्ष २०७७,७८ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ।
कम्पनीले गत आवको सो...}
काठमाडौंं-प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता बराबरको आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको लागि निवेदन दिएको छ । धितोपत्र बोर्डमा सम्पूर्ण प्रक्रिया पुरा भएपछि कम्पनीलाई आइपीओ निष्कासन गर्न बाटो खुल्नेछ ।
कम्पनीको...}