काठमाण्डौ – आज साताको अन्तिम दिन नेप्से करिव ११ अंकको बृद्धिसँगै बजार बन्द भएको छ । नेप्से आज १ हजार ७ सय १८ दशमलव ५ विन्दुमा पुगेर बजार बन्द भयो ।
यो साताभरी नेप्सेमा रौनक आयो । लगातारको बृद्धिले शेयर बजार तीन बर्ष पहिलेको स्थानमा पुग्न सफल भयो । लामा समय देखि १ हजार ६ सयको विन्दुमा रहेको ने...}
काठमाडौं–कार्तिक २६ गरे देखि आइपिओ सार्वजनिक गरेको माउण्टेन इनर्जीको दोस्रो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । अब यो कम्पनीको शेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ ।
बिहीबार बेलुकी ५ बजे सम्मको विवरण अनुसार २ लाख ७८ हजार भन्दा धेरैले ६२ लाख भन्दा धेरै कित्ता शेयरको लागि आवेदन दिई सकेका छन् । यो स...}
काठमाण्डौ- साताको पहिलो दिन नेप्से दोहोरो अंकले बढेको छ । आज १२ दशमलव ४९ अंकको बृद्धिसँगै १ हजार ६ सय ४८ अंकमा बजार बन्द भएको छ ।
आज नेप्सेसँगै कारोवार रकममा समेत बृद्धि भएको छ । १ सय ९८ कम्पनीहरुको तिन अर्ब ५२ करोड भन्दा धेरैको कारोवार भएको छ ।
आइतवार ६ कम्पनीहरुको शेयर मुल्यमा सकारात्मक सर्किट ल...}
काठमाण्डौ- एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन हो। आजबाट यो कम्पनीको बुक क्लोज हुने छ ।
इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते अर्थात भोलि बुकक्लोज गर्दैछ। जसअनुसार आज...}
काठमाण्डौ- साताको दोस्रो दिन नेप्से सामान्य अंकले बृद्धि भएको छ । साताको दोस्रो दिन ४ दशमलव २२ अंकले बृद्धि भएको छ ।
आइतवारको तुलनामा आज नेप्से घटे पनि कारोवार भने बृद्धि भएको छ । आज तिन अर्व ६९ करोड भन्दा धेरैको कारोवार भएको छ । आज १ सय ९५ कम्पनीहरुको शेयर बजारमा कारोवार भएको छ ।
नेप्से सामान्य...}