अघिल्लो साता रौनक आएको नेप्सेमा यो हप्ताको पहिलो दिन भने ओरालो यात्रा सहित सुरु भएको छ । आज नेप्से ४ दशमलव ७४ अंकले गिरावट आएको छ ।
आज आइतवार नेप्से र कारोवार दुवै घटेको छ । गत साताको अन्तिम विहिवारको तुलनामा आज कारोवार घटेको छ । नेप्से घटे पनि आज चार कम्पनीहरुको सकारात्मक सर्किटमा कारोवार भएको छ ।...}
काठमाडौं—
अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न...}
करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा रौनक देखिएको छ । सेयर बजारका अधिकांश सूचकहरु चम्केका छन् भने नेप्से ४१ अङ्क भन्दा धेरैले बढेको छ ।
केही दिनको संचित पुँजीलाई लगानीकर्ताहरुले सेयर खनाएको अनुमान सहजै लगाउन सकिन्छ । कारोबारमा उल्लेख्य वृद्धि नभए पनि नेप्सेले भने राम्रो अंकको...}
करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा हिजो निकै रौनक देखियो तर आज भने घट्यो । बुधबार करिब ४२ अंकले बढेको नेप्से साताको अन्तिम दिन १.७८ अंकले घटेको छ ।
हिजो बैंक मा देखिएको रौनक आज काम भएको देखिन्छ । आज केही हाइड्रो कम्पनीका लगानी कर्ताले राम्रो मुनाफा गरे ।
नेप्से घटे पनि...}
यो साता लगानीकर्ताहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । आज साताको अंतिम दिन करिब नौं अंकको वृद्धि संगै बजार बन्द भएको छ ।
आज नेप्से ८.५४ अंकको सामान्य बृद्धि भएको छ । आज एक अर्ब ९९ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ८७ कम्पनीहरुको करिव ६४ लाख ५७ हजार बराबर शेयरको कारोवार भएको छ...}