काठमाण्डौ । सरकारको राजश्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले संचालन गरेको वालेटमार्फत गरिने राजश्व भुक्तानी सम्बन्धी कारोबार आगामी पुससम्मका लागि निःशुल्क हुने भएको छ ।
1601631047250X250.gif
नेपाल राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धी कार्य गर्ने सबै स...}
यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको पहिलो दिन शेयरमा दोहोरो अंकलको गिरावट भएको छ । केहि पहिला निरन्तर उकालो लागेको शेयर पछिल्लो समय पछि घड्दोक्रममा छ ।
आज नेप्सेमा १३.३७ अर्थात ०.८४ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई...}
दशैमा नयाँ नोट लिने र दिने रहर सबैलाई हुन्छ । यो एउटा संस्कार जस्तो पनि भइसकेको छ । तर यो बर्ष भने कोरोना महामारीले गर्दा धेरैको यो इच्छा पुरा नहुने भएको छ ।
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारण...}
नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको खाली सिलिण्डको मूल्य तोकेको छ । पहिलो चरणमा गत असोज २ गते बागमती प्रदेशमा सञ्चालित उद्योगहरुको मात्र ग्यासको सिलिण्डरको मूल्य तोकेको संघले दोस्रो चरणमा दुर्गन जिल्लाबाहेक देशैभरी एकै मूल्य तोकेको हो ।
संघले आगामी असोज २८ गतेदेखि लागु हुने गरी देशैभरीका उद्योगहर...}
साताको दोस्रो दिन शेयर सामान्य उकालो लागेको छ । आज सोमवार नेप्शे १.७४ अंकले बृद्धि भएको छ । नेप्से सामान्य उकालो लागे पनि कारोवार रकममा भने उल्लेखे कमि आएको छ ।
आज एक अर्व ९४ करोड भन्दा धेरै कारोवार भएको छ । यो हिजोको तुलनामा कमि कारोवार हो । आज मुक्तिनाथ बैकको शेयरमा सकारत्मक सर्किट सहित कारोवा भए...}