काठमाडौं । अर्थ मन्त्रालयले अनलाइन कारोबार व्यवस्थापन प्रणाली टीएमएसको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको छ । लगातार टीएमएसमा समस्या देखिएपछि सोमबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्से दुवैलाई छलफलका लागि बोलाएको थियो ।
छलफलमा मन्त्रालयबाट राजस्व सचिव राम...}
निरन्तर तीन कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार बढेको छ। गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन ०.४९ प्रतिशत बढेको हो।
यस दिन नेप्से ७.३५ अंक बढेर १४९५.१५ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.८३ अंक बढेर २९९.४७ विन्दुमा पुगेको छ। यस दिन १९० कम्पनी...}
रिलायन्स लाइफ इन्स्योरेन्स (RLI) को आईपीओ हिजो सोमबार (भदौ २२ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको शेयर अब आज मंगलबार (भदौ २३ गते) देखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।
कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लाग...}
काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ।
बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर...}
नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।
स्वचालित मूल्य प्रणाली अनुरुप पछिल्लो पटक ईण्डियन आयल कारपोरेशनबाट प्राप्त मूल्य अनुसार नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ...}