काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।
विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०...}
नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा रकम जम्मा गरेको छ।
बैंकले अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सर्वाधिक बढि रकम जम्मा गरेको हो। नबिलले ६ करोड रुपैयाँ जम्मा गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले ६ करोड रुपैयाँको चेक अर्...}
काठमाडौं । विद्युतीय गाडीमा भएको कर वृद्धिमा पुर्नविचार हुने भएको छ । विद्युतीय उर्जाको उत्पादन बढिरहेको अवस्थामा बजार खपतको समेत आवश्यक रहेकाले विद्युतीय गाडीको प्रयोगलाई निरुत्साहित गर्न नहुने भन्दै सरकारले सो बारे पुनर्विचार गर्ने भएको हो ।
सोमबार विद्युत प्राधिकरण (एनईए)को ३५औं वार्षिक उत्सवलाई...}
एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका छन् । दुवैमा एउटै व्यवसायिक समुहको क्रस होल्डिङ भएपछि एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्जरमा जाने भएका हुन् ।
लघुवित्तमा सबैभन्दा बढी चुक्ता पूँजी एनआईसी एशिया लघुवित्तको रहेको छ । यसले हालै मात्र आइपीओ जारी गरेको थियो । एनआईसी एशि...}
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूको छलफल सकिएको छ ।
छलफल झण्डै तीन घण्टा चलेको थियो । छलफलमा के के भयो भन्नेबारे भने नेताहरुले खुलाइसकेका छैनन् । यद्यपी आजको छलफल सकारात्मक रहेको शीर्ष नेता निकट स्रोतले जनाएको छ ।
आजको बैठकमा ओली प्रचण्डबाहेक अर्का नेता झलनाथ ख...}