शेयरमा चलखेलको संकेत,हिजो असोभाबिक बढेको नेप्से आज घट्यो

करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा हिजो निकै रौनक देखियो तर आज भने घट्यो । बुधबार करिब ४२ अंकले बढेको नेप्से साताको अन्तिम दिन १.७८ अंकले घटेको छ ।

हिजो बैंक मा देखिएको रौनक आज काम भएको देखिन्छ । आज केही हाइड्रो कम्पनीका लगानी कर्ताले राम्रो मुनाफा गरे ।

नेप्से घटे पनि आज कारोबार भने बढेको छ । आज तीन अर्ब भन्दा धेरैको कारोबार भएको छ ।

दुई दिन भित्रमा शेयरमा देखिएको यो अन्त्तरलाई धेरैले शेयरमा भएको चलखेलको रुपमा लिएका छन् ।

प्रतिक्रिया