यो साता लगानीकर्ताहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । आज साताको अंतिम दिन करिब नौं अंकको वृद्धि संगै बजार बन्द भएको छ ।
आज नेप्से ८.५४ अंकको सामान्य बृद्धि भएको छ । आज एक अर्ब ९९ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ८७ कम्पनीहरुको करिव ६४ लाख ५७ हजार बराबर शेयरको कारोवार भएको छ । आज सबै भन्दा धेरै कमाउनेमा जनर इन्स्योरेन्सका लगानीकर्ता रहेका छन । यो कम्पनीको सकारात्मक सर्किटमा कारोबार भयो ।
कुमारी बैंकको सबै भन्दा धेरै कारोवार भएको छ भने mountain hydro का लगानीकर्ताहरु धेरै गुमाएका छन ।