नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले आए सँगै शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज साताको दोस्रो दिन शेयरका अधिकाशं समुहमा हरियो बत्ति बल्यो ।
आज नेप्सेमा उल्लेख्य बृद्धि भएन । आज नेप्से १३.५८ अंकको सामान्य बृद्धि भएको छ । पछिल्लो केहि दिन यताकै शेयरमा आएको यो राम्रो बृद्धि हो । नेप्सेमा ब...}
काठमाडौं– संसदीय समितिमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध गम्भिर आरोप लगाउँदै तीन वटा उजुरी परेका छन् । अमेरिकाको राजदूतमा सरकारले सिफारिस गरेका खतिवडाको बारेमा संसदीय सुनुवाई समितिले आह्वान गरे पछि तीन उजुरी परेका थिए ।
संसदीय सुनुवाईपछि मात्र सरकारले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्थ...}
काठमाडौं–कोभिडको कारण मुलुकमा बेरोजगारी संकट गहिरिएको छ । यहाँ भएका उद्योग धन्दा, निजी क्षेत्रले मान्छे कटौती गरेका छन् । नयाँ रोजगारी सृजना भएको छैन । लामो समयदेखि वैदेशिक रोजगारी ठप्प छ । वैदेशिक रोजगारमा गएका रोजगारी गुमेपछि स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका बीच विभिन्न ३२ मुलकबाट सोमबारसम्म...}
नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले शपथ खाए सँगै केही दिन घटेको शेयर बजार अहिले भने दैनिक दोहोरो अंकले बढिरहेको छ ।
आज नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । आज नेप्से १३.९४ अंकको सामान्य बृद्धि भएको छ । आज कारोवार एक अर्ब ६३ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ९२ कम्पनीहरुको करिव ५...}
काठमाडौं–कोभिडको कारण व्यापार व्यवसाय ठप्प छ । उद्योगीहरु नयाँ परियोजना ल्याउन पर्ख र हेरको रणनीतिमा छन् । तर, केही लगानीकर्ताले भने घरजग्गामा लगानी गरेका छन् । लामो समयको लकडाउनले सुस्त बनेको घरजग्गा कारोबारमा लगानीकर्ताको आकर्षण बढेको हो ।
तुलनात्मक रुपमा लगानीका लागि घरजग्गा सुरक्षित मानिन्छ । आ...}