करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा हिजो निकै रौनक देखियो तर आज भने घट्यो । बुधबार करिब ४२ अंकले बढेको नेप्से साताको अन्तिम दिन १.७८ अंकले घटेको छ ।
हिजो बैंक मा देखिएको रौनक आज काम भएको देखिन्छ । आज केही हाइड्रो कम्पनीका लगानी कर्ताले राम्रो मुनाफा गरे ।
नेप्से घटे पनि...}
यो साता लगानीकर्ताहरुले राम्रो आम्दानी गर्न सफल भएका छन् । आज साताको अंतिम दिन करिब नौं अंकको वृद्धि संगै बजार बन्द भएको छ ।
आज नेप्से ८.५४ अंकको सामान्य बृद्धि भएको छ । आज एक अर्ब ९९ करोड भन्दा धेरै रकम बराबरको कारोबार भएको छ । १ सय ८७ कम्पनीहरुको करिव ६४ लाख ५७ हजार बराबर शेयरको कारोवार भएको छ...}
नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले आए सँगै शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज साताको दोस्रो दिन शेयरका अधिकाशं समुहमा हरियो बत्ति बल्यो ।
आज नेप्सेमा उल्लेख्य बृद्धि भएन । आज नेप्से १३.५८ अंकको सामान्य बृद्धि भएको छ । पछिल्लो केहि दिन यताकै शेयरमा आएको यो राम्रो बृद्धि हो । नेप्सेमा ब...}
काठमाडौं– संसदीय समितिमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा विरुद्ध गम्भिर आरोप लगाउँदै तीन वटा उजुरी परेका छन् । अमेरिकाको राजदूतमा सरकारले सिफारिस गरेका खतिवडाको बारेमा संसदीय सुनुवाई समितिले आह्वान गरे पछि तीन उजुरी परेका थिए ।
संसदीय सुनुवाईपछि मात्र सरकारले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्थ...}
काठमाडौं–कोभिडको कारण मुलुकमा बेरोजगारी संकट गहिरिएको छ । यहाँ भएका उद्योग धन्दा, निजी क्षेत्रले मान्छे कटौती गरेका छन् । नयाँ रोजगारी सृजना भएको छैन । लामो समयदेखि वैदेशिक रोजगारी ठप्प छ । वैदेशिक रोजगारमा गएका रोजगारी गुमेपछि स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका बीच विभिन्न ३२ मुलकबाट सोमबारसम्म...}