आइपियो सार्वजनिक गरेको सानिमा इन्स्योरेन्सको बुधवारबाट कारोवार हुने भएको छ ।
सो कम्पनीको एस.जि.आइ संकेतमा शेयर नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ । बुधवार स्पेशल प्रि ओपनिङमा सो कम्पनीले न्युनतम १०३ रुपैयाँ ७३ पैसा देखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ्ग रेन्ज पाउने छ ।
३० लाख कित्ता शेयर निस...}
आज बुधवार नेप्से करिव तिन अंकको गिरावट सँगै १ हजार ६४० अंकमा बजार बन्द भएको छ । नेप्सेमा आएको गिरावटसँगै कारोवार रकम समेत घटेको छ ।
आज लगानीकर्ताहरु बैक र जलविद्युतमा बढि आकर्षित भए भने विशाल बजार कम्पनीका लगानीकर्ताहरुले धेरै कमाए । विशाल बजार र सानिमा इन्स्योरेन्सको सकारात्मक सर्किटमा कारोवार भयो...}
साताको दोस्रो दिन नेप्से आज पनि घटेको छ । आइतवारको तुलनामा यो दिन कारोवार पनि घटेको छ ।
आज ३.३३ अंकले नेप्सेमा गिरावट आएको छ । आज दुई अर्व ४५ करोड भन्दा धेरैको कारोवार भएको छ । आज लगानी कर्ताहरु वित्त र जलविद्युतमै झुमिए भने विगतमा देखिएको बैकको आकर्षण केहि घटेको देख्न सकिन्छ । आज विशाल बजार कम्पनी...}
काठमाडौं–बीमा कम्पनीले सुरुमा आकर्षक प्याकेज ल्याए । आम नागरिकले कोभिड–१९को बीमा प्याकेजमा सहभागी भए ।बीमा गरेका बिमित अहिले बीमा बापतको रकम नपाएर भौंतारिइरहेका छन् । बीमा कम्पनीले ल्याएको स्किममा १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । त्यसबाट बीमा कम्पनीले एक अर्ब संकलन गरेका छन् ।
तर, अर्ब...}
बच्चाहरु मात्र हैन युवाहरुमा समेत लोकप्रिय कार्टुन मोटु पत्लु निमार्ण कम्पनी छोटा भीमु निमार्ता कम्पनीको आइपिओ आउने भएको छ ।
भारतको सेयर लगानीकर्ता राकेश झनुझुनवालाको लागानी रहेको सो कम्पनी नजारा टेक्नोलोजीले सर्वाधारणको लागी शेयर निस्कासन प्रक्रिया अघि बढाएको छ ।
सो कम्पनीले आइपिओ मार्फत करिव दश...}