नेप्सेमा आइतबार पनि रौनक,२३ सय विन्द माथि पुगेर कारोबार हुँदै

काठमाडौं- शेयर बजार मापक परिसूचक नेप्से २ हजार ३०० बिन्दु माथि पुगेको छ । नेप्सेले कायम गरेको यो बिन्दु हालसम्मकै उच्च हो । साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसन सहित २०.५४ अंकले बढेर नेप्से २३०७.०९ अंकमा पुगेको हो ।

करोबारमा आएका सबै उपसमुहको परिसूचक बढेका छन् भने वित्त र अन्यमा उच्च सुधार देखिएको छ । यस अवधिमा ६१ कम्पनीका २ करोड बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया