काठमाडौं– मुलुक सञ्चालनका लागि स्रोत जुटाउने राजस्व तथा भन्सार कार्यालय निजामति कर्मचारीका लागि आकर्षक कार्यालय मानिन्छन् । मुलुकका विभिन्न भन्सार तथा कर कार्यालयका प्रमुखको अवधि दुई वर्ष पुगिसकेकाले अर्थ मन्त्रालयले करिव एक दर्जन बढी प्रमुखको सरुवा गर्ने तयारी गरेको छ ।
आकर्षक मानिने मालदार कार्याल...}
काठमाडौँ– चार वर्ष पहिले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ‘गोरखा भूकम्प’ का कारण जनजीवन अस्तव्यस्त थियो । प्राकृतिक विपत्तिका कारण समस्यामा परेको मुलुकलाई भारतले गरेको नाकाबन्दीले थप समस्यामा पारेको थियो । सबै समस्यालाई छिचोलेर अर्थतन्त्रलाई लयमा लैजानु भएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने...}
अघिल्लो साता रौनक आएको नेप्सेमा यो हप्ताको पहिलो दिन भने ओरालो यात्रा सहित सुरु भएको छ । आज नेप्से ४ दशमलव ७४ अंकले गिरावट आएको छ ।
आज आइतवार नेप्से र कारोवार दुवै घटेको छ । गत साताको अन्तिम विहिवारको तुलनामा आज कारोवार घटेको छ । नेप्से घटे पनि आज चार कम्पनीहरुको सकारात्मक सर्किटमा कारोवार भएको छ ।...}
काठमाडौं—
अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेका छन् ।
अर्थ मन्त्रालयमा बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य चालु आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न...}
करिब पाँच दिन लामो सार्वजनिक बिदा पछि खुलेको सेयर मार्केटमा रौनक देखिएको छ । सेयर बजारका अधिकांश सूचकहरु चम्केका छन् भने नेप्से ४१ अङ्क भन्दा धेरैले बढेको छ ।
केही दिनको संचित पुँजीलाई लगानीकर्ताहरुले सेयर खनाएको अनुमान सहजै लगाउन सकिन्छ । कारोबारमा उल्लेख्य वृद्धि नभए पनि नेप्सेले भने राम्रो अंकको...}