काठमाण्डौ । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी आफ्ना शेयर सदस्यहरुको लागी मुनाफा घोषणा गरेको गरेको छ ।
पुस १६ गते सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षबाट चुक्ता पूँजीको २।८५ प्रतिशतले हुन आउने ३ लाख २२ हजार ८१४ कित्ता बोनश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोनस प्रयोजनको ल...}
काठमाणडौ- प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेले सूचिकृत गरेको छ ।
प्रभुकोे २ करोडको शेयर सूचिकृत भएको हो । पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।
यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको...}
काठमाडौं–राजस्व छली गर्ने विरुद्ध सरकारले सवा एक अर्ब रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विरुद्ध १अर्ब ३२ करोड रुपैयाँ बिगो दाबी गर्दे उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागका अनुसार २८ जनाविरुद्ध २...}
काठमाडौं–उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसिएशनले वातावर...}
काठमाडौं–सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरेको प्रभु लाइफ इन्स्योरेन्स नेपाल नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपछि आज (आइतबार)देखि पहिलो पटक नेप्सेमा कारोबार हुँदैछ ।
प्रभु इन्स्योरेन्सको २ करोड कित्ता साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकृत भएको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको सेयर नेप...}