बुधवार स्पेशल प्रि ओपन सेसनमा जनरल इन्स्योरेन्स कम्पनीको कारोवार भएको छ । मंगलबारबाट कारोवार हुने भनिए पनि बेच्ने कोहि नभए पछि कारोवार हुन सकेको थिएन ।
बुधवार जनरले ३ सय ५ रुपैयाँमा कारोवार गरेको छ । कारोवार भए सँगै यो कम्पनीको शेयरको माग ओइरिएको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको 8 लाख भन्दा...}
नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलले शपथ खाए सँगै शेयर बजारमा समेत रौनक आउने गरिएको थियो तर शेयरले खासै रौनक भने देखाउन सकेन ।
आज नेप्सेमा उल्लेख्य बृद्धि भएन । आज नेप्से १.२९ अंकको सामान्य बृद्धि भएको छ । आज कारोवार रकम समेत हिजोका तुलनामा घटेको छ । साताको अन्तिम दिन एक अर्व ४२ करोड बरावरको शेय...}
सानीमा जनरल इन्स्योरेन्सको शेयर बाडफाँड भएको छ । शुक्रवार कम्पनीको शेयर बाडफाँड भएको कम्पनीले जनाएका छ ।
आवेदन दिने मध्यबाट भाग्यमानी २ लाख ७३ हजार लगानी कर्ताहरुले १० कित्ताको दरले शेयर हात पारेका छन भने ५ लाख ९० हजार ५ सय ४५ जना निराश हुनु परेको छ । पछिल्लो समय शेयरमा धेरैको आकर्षण बड्न थाले पछि...}
सानिमा जनरल इन्स्योरेन्सले आज (असोज २१ गते) देखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको हो। कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित...}
नेपाल राष्ट्र बैंकले व्याजदर करीडोरमा दोस्रो संसोधन गरेको छ । मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै व्याजदर करीडोर संसोधन गरिएको हो ।
१ मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याज...}