काठमाडौ– रेमिट्यान्स सेवा प्रदायक कम्पनी जीएमई रेमिटेन्सले विश्वभरबाट नेपालमा रेमिटेन्स भित्राउनका लागि सेवा विस्तार गर्दै अघि बढेको छ । जीएमईले विश्वभर रहेका नेपालीलाई सेवा दिन बहुराष्ट्रिय कम्पनी टेरा पेसँग सम्झौता गरेको छ । टेरा पेको विश्वका अधिकांश मुलुकमा नेटवर्क रहेको छ ।
विश्वमा ख्यातिप्राप्त...}
कोरोना कहरका विच ध्वस्त बनेको नेपाली अर्थतन्त्त अझ दयनीय बन्ने विश्वक बैंकले अनुमाना गरेको छ । विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ ।
कोरोनका कारण नेपालको अर्थतन्त्र खराव अवस्थामा रहेकाले सन २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत मात्रै वृद...}
यस अघिका दिनमा रौनक देखाएको शेयर बजारले साताको अन्तिम दिन विहीवार भने दोहोरो अंकलको गिरावट भएको छ ।
आज नेप्सेमा ११.३४ अर्थात ०.७१ प्रतिशतको गिरावट आएको छ । नेप्सेमा गिरावट आए पनि कारोवार रकम भने औषत रहेको छ । आज १ सय ९३ कम्पनीहरुको दुई अर्व ९० करोड भन्दा धेरेको कारोवार भएको छ ।
मल्टीप्रपोस फाइनान्...}
जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ बाँडफाँड पर्सि मंगलबार हुने सम्भावना रहेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडका एक अधिकारीका अनुसार जनरल इन्स्योरेन्स कम्पनीमा प्राप्त आवेदनको तथ्यांक रुजू भइरहेको र आज प्रिअलटमेन्ट गर्ने तयारी भइरहेको छ। ‘मंगलबार चाहि...}
नेपाली बजारमा आज पहँेलो धातु सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो ।
यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ । आइतबार प्रत...}