• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रि ओनिङ्ग सेसनमा करिब ४ अंकले बढ्यो नेप्से,प्रिमियर इन्स्योरेन्सको लाभांस घोषणा

काठमाण्डौ – प्रि ओनिङ्ग सेसनमा नेप्से करिब ४ अंकले बढेको छ । कारोबार भएका ३० कम्नपीहरु मध्य अधिकांसको शेयर मूल्य बढेको छ ।

यो अवधिमा ४ करोड भन्दा धेरकोका कारोबार हुँदा ५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

त्यस्तै प्रिमियर इन्सुरेन्सले ११।०५५ लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ११।०५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया