• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

चन्द्रागिरीको आईपीओमा अहिले सम्मकै धेरै आवेदन,धेरैको हात खालि हुने निश्चित

काठमाडौ – गत शुक्रबारबाट प्राथमिक शेयर निष्कासन गरेको चन्द्रागिरीको हिल्सकाे शेयर खरिदको लागि अहिले सम्मकै धेरै आवेदन परेको छ ।

यस अघि प्रभु इन्स्योरेन्स ले बनाएको किर्तिमानी तड्दै कम्पनीको आईपीओमा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।

आवेदन खुला भएको अन्तिम दिन १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

प्रतिक्रिया