• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभू इन्स्योरेन्सको शेयर खरिदमा आज पनि अत्यधिक चाप

काठमाण्डौ । कारोबारको अन्तिम दिन बुधबार नेप्से बढेर बजारमा शेयर कारोबार भइरहेको छ । यसै विच प्रभू इन्स्योरेन्सको आज पनि अत्यधिक खरिद चाप रहेको छ ।

यो समाचार तयार पार्दा सम्म सो कम्पनीको शेयर खदिको लागि २२ लाख भन्दाको माग रहेको छ भने ३० कित्ताको मात्र कारोबार भएको छ । कारोबार न्युन भएका कारणले आज मूल्य पनि दश प्रतिशतले बढ्न सकेको छैन । करिव ९ प्रतिशतले मूल्य बढ्दै २६९ मा कारोबार भइरहेको छ ।

प्रि ओपनिङ्ग सेसन सहित आज यो कम्पनीको जम्मा ३० कित्ता मात्र कारोबार भएको छ ।

प्रतिक्रिया